Your Ad Here

Friday, December 11, 2009

एकजना मानिस आफ्नो पर्स खेलाइरहेको थियो,
त्यहीबखत अर्को एकजना आएर पेस्तोल देखाउदै भन्यो ।

पहिलो ब्याक्ती : ओ मिस्टर, त्यो पर्स ले नत्र…!
दोस्रो ब्याक्ती : नत्र के ?
पहिलो ब्याक्ती : नत्र यो पेस्तोलले ठोकिदिन्छु
दोस्रो ब्याक्ती : होइन, लिनुस् हजुर
पहिलो ब्याक्ती : हा..हा.. मेरो पेस्तोल्मा गोली नै छैन
दोस्रो ब्यक्ती : ही..ही.. मेरो पर्समा पैसा नै छैन

No comments:

Post a Comment