Your Ad Here

Tuesday, December 8, 2009

comment on this

मलाई ब्युँझाएर गयौ तिमीले मलाई उठाएर गयौ तिमीले मलाई अल्झाएर गयौ तिमीले मलाई बल्झाएर गयौ तिमीले अब कति खस्नुपर्ने हो पहाडबाट थाहा छैन् अब कति धकेलिनु पर्ने हो हिमालबाट थाहा छैन् अब कति डुब्नुपर्ने हो समुद्रमा थाहा छैन अब कति पुरिनुपर्ने हो खाडीमा थाहा छैन अब कति दुख्ने हुन् सपनाहरु थाहा छैन ।

No comments:

Post a Comment